देशव्यापी १ महिना लकडाउनको घोषणा, भर्खरै आयो यस्तो खबर

 

देशव्यापी १ महिना लकडाउनको घोषणा, भर्खरै आयो यस्तो खबर

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड बेवास्ता गरे फेरि कडा निषेधाज्ञाको अवस्था आउन सक्ने चेतावनी दिएको छ ।मंगलबार मन्त्रालयले सामाजिक सञ्जाल अन्तर्गत भाइबरमार्फत् यस्तो चेतावनी दिएको हो

निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेको छ,’ मन्त्रालयले विज्ञप्तिमार्फत् भनेको छ । सोमबार मात्र गाईजात्राको अवसरमा अत्यधिक भिड देखिएको थियो।

यसले अन्ततः कोरोना सङ्क्रमण बढाउने र त्यसको नियन्त्रणका लागि कडा निषेधाज्ञा गर्नै पर्ने अवस्थामा पु–याउने मन्त्रालयको ठहर छ । ‘त्यस्तो अवस्था आउन नदिने दायित्व तपाईं हाम्रै हो ।

त्यसैले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्नेजस्ता जनस्वास्थ्यका मापदण्डको इमान्दारितापूर्वक पालना गरौँ,’ मन्त्रालयले भनेको छ

Post a Comment

Previous Post Next Post

Search This Blog