अन्ततः नेपालमा टिकटक बन्द , सरकारले जारी गर्यो यस्तो निर्णय सहितको सुचना

काठमाडौं
धेरै विकृति आएको भनेर गुनोसो आएपछि नेपालमा टिकटक एकाउन्ट ब’ न्द हुदैँ ठिक कि बेठिक?
१३ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका झण्डै ७३ लाख एकाउन्ट टिकटकले बन्द गरिदिएको छ ।
यो वर्ष सन् २०२१ को पहिलो त्रैमासिकमा टिकटकले बालबालिकाकोभनेर आशंका गरिएको भनिएका लाखौँ एकाउन्ट बन्द गरिदिएको हो ।
यो संख्या टिकटकका विश्वव्यापी प्रयोगकर्ताको संख्याको १ प्रतिशत मात्रै हो ।ट्विटरको नियमानुसार १३ वर्ष र सोभन्दा माथिको उमेरका व्यक्तिले मात्र टिकटकमा खाता खोल्न पाउँदछन् ।