Essay on mero desh Nepal in nepali language | मेरो देश नेपाल्को निबन्द  नेपालीमा भाषामा |  Essay in nepali about my country| Essay on nepal in nepali 

                                        Essay in nepali

Essay on mero desh Nepal in nepali language | मेरो देश नेपाल्को निबन्द  नेपालीमा भाषामा |  Essay in nepali about my country| Essay on nepal in nepali
essay on mero desh Nepal in Nepali lanugae



Nepal ko nibandh

नेपाल भारत र चीन बीचको सानो देश होचीन उत्तरमा र भारत पूर्व, पश्चिम र दक्षिणमा अवस्थित छ। नेपालमा तीन भौगोलिक क्षेत्र छ। ती पहाडी, हिमाली र तराई हुन्। हिमाली छत्रले पैतिस प्रतिसत नेपालको जमिन ओगटेको छ। नेपाल को बयालीस प्रतिसत जमिन पाहाडी छत्रले र तराई क्षेत्रले सत्ताइस प्रतिसत जमिन ओगटेकोचा छ।
(pic of beautiful place in Nepal) Essay on mero desh Nepal in nepali language | मेरो देश नेपाल्को निबन्द  नेपालीमा भाषामा |  Essay in nepali about my country| Essay on nepal in nepali

नेपाल प्राकृतिक सौन्दर्य र संसाधनमा धनी छ। नेपाल एक त्यस्तो देश हो जुन समुद्रसँग जोडिएको
छैन। यो विकासोन्मुख देश हो। नेपालको कुल क्षेत्रफल एक लाख सरचालीस हजार एक सय
एकासी किलोमिटर वर्ग हो। नेपाल धार्मिक र ऐतिहासिक सम्पदामा धनी छ।
(a pic of beautiful place in Nepal)Essay on mero desh Nepal in nepali language | मेरो देश नेपाल्को निबन्द  नेपालीमा भाषामा |  Essay in nepali about my country| Essay on nepal in nepali


Nepal ko nibandh नेपालमा कोशी, गण्डकी र कर्णाली जस्ता लामो नदीहरू छन्।
हामीसँग रुपा, बेगनास, र रारा आदि ठूला तालहरू छन्। नेपालमा कोशी, गण्डकी र कर्णाली
जस्ता लामो नदीहरू छन्। नेपालमा रुपा, बेगनास, र रारा आदि ठूला तालहरू छन्। नेपालमा
विश्वको सबै बन्दा आग्लो हिमाल छ जुन चाही सगरमाथा हो।  नेपाल प्राकृतिक सौन्दर्यले धनी छ।
ब्राजिल देश पछि जलस्रोतको सन्दर्भमा नेपाल दोस्रो धनी देश हो। नेपालमा धेरै जलविद्युतहरु
छन् जसले धेरै बिजुली उद्पदन गरिन्छ।
(pic of a temple in Nepal)Essay on mero desh Nepal in nepali language | मेरो देश नेपाल्को निबन्द  नेपालीमा भाषामा |  Essay in nepali about my country| Essay on nepal in nepali
Essay on nepal in nepali
बौद्ध धर्मका संस्थापक गौतम बुद्धको जन्म दक्षिणी नेपालको लुम्बिनीमा भएको थियो। काठमाडौं देशको राजधानी हो यहाँ लगभग सय भाषाहरु बोलिन्छ। नेपालको आधिकारिक भाषा नेपाली हो।धेरै जात र धर्मका मानिसहरु यहाँ बस्छन्। जाति र धर्मको नाममा झगडा गर्नुको सट्टा तिनीहरू सँगै मिलेर बस्छन्।नेपालमा विभिन्न जातजाति र धर्म मान्ने मानिसहरु छन्। तीमध्ये बाहुन, छेत्री, नेवारहरु धेरै छन् र धेरैले मान्ने धर्म हिन्दु र बौध हुन् दशैं, तिहार,लोषार, इद, होलि, शिवरात्रि आदि सबैभन्दा लोकप्रिय चाडपर्वहरू हुन्। मानिसहरूले यी चाडहरू धेरै खुशीसाथ मनाउँछन्।नेपालमा धेरै प्रकारका मिठा खाने कुराहरु न्। तेसमध्ये लोकप्रिय खाने कुराहरु दाल भात, धिँदो, गुन्दुर्क आदि हुन्।

Essay in nepali about my country
नेपालले सुबिधाको विकास गरेर सुविधाहरू पर्यटकहरुलाई प्रदान गर्योभने पर्यटन बढाउन सकिन्छ। यदि हामी त्यो चीज गर्छौं भने धेरै पर्यटकहरु नेपाल भ्रमण गर्छन् र हामी विदेशी मुद्रा कमाउन सक्छौं।प्रत्येक दिन लगभग एक हजार छ सय नेपाली पुरुष र महिलाले यो देश छोड्छन्, प्राय: मलेसिया र खाडी देशहरूका लागि। तेसैले हामीले नेपालमै ठुलो ठुलो उद्योगहरु खोलेर रोजगारको अवसर बढाउनु सकिन्छ।एदी ठुलो उद्योग खोल्न सकेनौ भनेपनि नेपालमै चामल, मकै, गहुँ, कोदो, जौ, आलु आदि उत्पादन गर्नसकिनछ।