अनलाइन कक्षाको ५० प्रतिशत DISCOUNT

 अनलाइन कक्षाको ५० प्रतिशत DISCOUNT


मात्रै शुल्क लिन निर्देशन

कोमिङ-१९ का कारण बन्दरहेका विद्यालयलाई विद्यार्थीका

अभिभावकबाट ४० प्रतिशत मात्रैशुल्क लिन निर्देशन गरेको छ ।महानगर क्षेत्रका सबै संस्थागत विद्यालयलाई पत्र काट्दै साविक स्थितिको शुल्क

परिमार्जन गरेर अभिभावकसँग ४० प्रतिशत मात्रै लिनका लागि आग्रह गरेको हो ।विद्यार्थीले अनलाइन कक्षा लिइरहेको अवस्थामा भौतिक उपस्थिति भएकै अवस्थाको शुल्क नअसुल्न महानगर

गरेको छ। 

५० प्रतिशत शुल्क

लिँदासमत अभिभावकको सहमति

लिनुपर्ने निर्देशनमा भनिएको छ

महामारीका कारण अभिभावकले रोजगारी गुमाएको, व्यापार- व्यवसायमा हास आएको भन्दै 

मासिक शुल्क आधा मात्रै लिनका लागि निर्देशन गरिएको छ ।


विद्यालय सञ्चालकले

महामारी अगाडि सरहकै गुल्क अभिभावकवाट लिदैं आएका छन्‌, महानगर शैक्षिक प्रशासन प्रमुख

दुर्गाप्रसाद खतिवडाले भन्नुभयो-यो |अभिभावकले धेग्न नसक्ने गुनासा

बढ्दै गएकोले ४० प्रतिशत मात्रै लिन निर्देशन गरेका हौँ । यो निर्देशन संस्थागत विद्यालयका सबै तहका

कक्षामा लागू गर्नुपर्ने |



Post a Comment

Previous Post Next Post

Search This Blog