Study Center Nepal
  • Home
  • Education
  • _Class 10
  • _Class 11
  • _Class 12
  • Business
  • News
  • Programming
  • _Javascript
  • BSC CSIT
  • _1st Sem
  • LIVE TV
HomeBUSINESS

भारत, पाकिस्तानलाई पछि पार्दै नेपाली सेना विश्व कै तेस्रो नम्बरमा ! शुभकामना तथा बधाई दिदै सेयर गरौं ! ।

bySCIENCE AND TECHNOLOGY -October 17, 2021
0

 

भारत, पाकिस्तानलाई पछि पार्दै नेपाली सेना विश्व कै तेस्रो नम्बरमा ! शुभकामना तथा बधाई दिदै सेयर गरौं ! ।

नेपालपछि रुवान्डा, पाँचौं नम्बरमा नेपालको दक्षिण छिमेकी भारत र छैटौंमा पाकिस्तान छन् । रुवान्डाले ५ हजार ६४, भारतले ५ हजार ५ सय ४८ र पाकिस्तानले ४ हजार ५ सय १६ जना सुरक्षाकर्मीहरु शान्ति स्थापनाका लागि खटाएका छन् ।सैनिक प्रवक्ता पौडेलका अनुसार विश्व शान्तिको क्षेत्रमा बढी शान्ति सेना प्रदान गर्ने मुलुकमा रहनु नेपालप्रति अन्य मुलुकको विश्वास हो ।

नेपाल यूएनले चाहेको बेलामा आवश्यक सामग्रीसहित छिटो खटिन सक्छ भन्ने विश्वास पनि बढेको उनले बताए । ‘यसले गर्दा नेपालले यूएनका माथिल्लो पदमा आफ्नो दाबी प्रस्तुत गर्नको लागि सहयोग पनि गर्छ,’ उनले भने ।सेनाका अनुसार असार १ सम्म नेपाली सेना द्वन्द्वग्रस्त विभिन्न मुलुकका ४३ शान्ति मिसनमा काम गरेको छ । हालसम्म १४ मिसनमा काम गरिरहेको छ । सेनाबाट अहिलेसम्म १ लाख ३५ हजार ३ सय ४३ जनाले शान्ति सेनामा गएर काम गरेका छन् ।

नेपालले सन् १९५८ मा पहिलोपटक लेबनानमा ५ जना सुरक्षाकर्मी अब्जरभरको रूपमा पठाएर शान्ति मिसनका लागि काम गर्न थालेको थियो । त्यसपछि नेपालले पहिलो कन्टिन्जेन्ट पुरानो गोरखा बटालियनलाई सन् १८७४ मा इजिप्टमा पठाएर शान्ति सैनिकको रूपमा काम गरेको हो । यसबीचमा नेपालबाट ६ जना फोर्स कमान्डरसमेत भइरहेका छन् ।

Tags BUSINESS NEWS
  • Facebook
  • Twitter

You may like these posts

Post a Comment

Previous Post Next Post

Search This Blog

Follow Us

Popular Posts

CLASS 10

SOME IMPORTANT SCIENCE QUESTION FROM CLASS 1O UNIT 1

bySCIENCE AND TECHNOLOGY-June 08, 2022

TOP 5 ARTICLES WRITING SITES FOR NEPAL WRITE AND EARN MONEY

July 01, 2021

happy krishna janma astami

August 30, 2021

दुबईमा नेपाली कामदारको अवश्यकता काम डेलिभरी गर्ने

May 02, 2022

Main Tags

  • BUSINESS (35)
  • CLASS 10 (16)
  • class 10 maths (3)
  • Class 10 Nepali (7)
  • CLASS 10 SCIENCE (5)
  • Class 10 socail (1)
  • Class 11 (2)
  • class 11 Biology (1)
  • Class 11 Nepali (1)
  • Class 12 (1)
  • Class 12 english (1)
  • Coding (4)
  • EDUCATION (42)
  • games (3)
  • HACKS TRICKS (7)
  • IELTS EDUCATION (5)
  • Javascript (3)
  • LIVE CRICKET (1)
  • MATHS TRICKS (4)
  • model english (2)
  • MODEL QUESTION (2)
  • Movies (2)
  • NEWS (71)
  • recent (1)
  • tihar specials (1)
  • tricks (2)

Wikipedia

Search results
Study Center Nepal

Translate

Most Popular

CLASS 10

SOME IMPORTANT SCIENCE QUESTION FROM CLASS 1O UNIT 1

bySCIENCE AND TECHNOLOGY-June 08, 2022

TOP 5 ARTICLES WRITING SITES FOR NEPAL WRITE AND EARN MONEY

July 01, 2021

happy krishna janma astami

August 30, 2021

दुबईमा नेपाली कामदारको अवश्यकता काम डेलिभरी गर्ने

May 02, 2022

भारत, पाकिस्तानलाई पछि पार्दै नेपाली सेना विश्व कै तेस्रो नम्बरमा ! शुभकामना तथा बधाई दिदै सेयर गरौं ! ।

October 17, 2021

आजदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको छपाइ सुरु हुँदै

December 29, 2021

class 12 photosynthesis full notes of botany subjects

February 22, 2022

Class 12 maths model question with its solution

March 19, 2022

BIOLOGY MODEL QUESTION OF CLASS ELEVEN 2021

July 02, 2021

What happened in force of object when distance between two object is double .kept mass constant

June 10, 2022

Contact Us

Popular Posts

SOME IMPORTANT SCIENCE QUESTION FROM CLASS 1O UNIT 1

June 08, 2022

TOP 5 ARTICLES WRITING SITES FOR NEPAL WRITE AND EARN MONEY

July 01, 2021

happy krishna janma astami

August 30, 2021
Design by Templateify | Distributed by Gooyaabi
  • Home
  • About Us
  • Contact Us
  • DCMA
  • Privacy Policy

Contact Form