फेसबुकमा तपाईँलाई ककसले गरे अनफ्रेन्ड ? यस्तो छ थाहा पाउने तरिका

 

फेसबुकमा तपाईँलाई ककसले गरे अनफ्रेन्ड ? यस्तो छ थाहा पाउने तरिका

Who Unfriended me on facbook ?

काठमाडौं । फेसबुक निकै लोकप्रिय सामाजिक सञ्जाल हो ।  तपाईँ हामी सबैले दैनिक जीवनमा यसको प्रयोग गर्दै आएका छौँ ।

यही एपबाट दुनियाँभरका मान्छेसँग साथी बन्न सक्छौँ । तपाईँलाई चित्त नबुझेको मान्छेलाई ब्लक वा अनफ्रेन्ड पनि गर्न सक्नुहुन्छ । अर्थात साथीको सूचीबाट कसैलाई हटाउन पनि सक्नुहुन्छ। 


तपाईँलाई पनि त्यस्तै कसैले अनफ्रेन्ड गरेको हुन सक्छ । फेसबुकले यो व्यक्तिले अनफ्रेन्ड गर्‍यो वा ब्लक गरेको छ भनेर कुनै नोटिफिकेसन भने दिँदैन ।  त्यसका लागि तपाईँले उक्त व्यक्तिको प्रोफाइल हेरेर साथी भए नभएको हेर्न भने सक्नुहुन्छ ।  

तर विभिन्न थर्ड -पार्टी एप वा एक्स्टेन्सनहरू उपलब्ध छन् । जसको सहयोगमा तपाईँले आफूलाई ककसले अनफ्रेन्ड गरे वा ब्लक गरे भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । आज यहाँ हामी त्यस्तै एप र एक्स्टेन्सनको विषयमा चर्चा गर्दैछौँ । 

‘हु डिलिटेड मि (Who Deleted Me), ‘हु अनफ्रेन्डेड मी’ (Who  Unfriended Me) लगायतका थुप्रै एपहरू छन् ।  आज हामी यहाँ चाहिँ ‘हु अन्फ्रेन्डेड मी’ (who  unfriended  me) एपको बारेमा चर्चा गर्दैछौँ । 

Post a Comment

Previous Post Next Post

Search This Blog