आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केहि स्थानमा भारी वर्षाको सम्भावना

 

आज देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Post a Comment

Previous Post Next Post

Search This Blog