खाना बनाउदा बनाउदै वि’षा’लु सर्पले टो’क्यो वि’भा’देवीलाई ,अ’स्पताल पु’र्याउन नपाउदै गु’मा’ईन ज्या’न

  

महोत्तरी – महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृ त्यु भएको छ ।

** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

 

मृ त्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो । सहनीलाई गएराति करीब ९ बजे खाना पकाउने क्रममा

** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

 

विषालु सर्पले टो’के’को थियो । सर्पको ड’सा’इबाट सि’कि’स्त भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृ त्यु भएको थियो ।

Post a Comment

Previous Post Next Post

Search This Blog