यदि तपाईलाई घरसहित को खोर भाडामा चाहिएको छ भने तपाईलाई खुसिको खबर रहेको छ।

 यदि तपाईलाई घरसहित को खोर भाडामा चाहिएको छ भने तपाईलाई खुसिको खबर रहेको छ।

यही ठाउँ पोखरा 19 लामोचोर भन्दा माथि रहेको puranchour तालाकेाटमा  कुखूृृृराको खोर  भाडामा रहेको छ। इच्छा भएको व्यक्तिले सम्पर्क गर्नसक्नुहुनेछ सम्पर्क नो : 9805853368

इच्छा भएको व्यक्तिहरूले दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ र त्यही नै रकमको बारेमा कुरा गरिनेछ केही खोर र घरको तस्वीरहरु को झलकहरु  post  गरिएको छ। खोरको क्षमता एक हजार को रहेकोे  छ । साथमा व्यवस्थित storeroom समेत भएको छ । साथमा 3.5 रोपनी खेतीयोग्य जग्गा भएको खेती गर्न सकिने जग्गा छ । तरकारी खेतिको लागि निकै यो उपयोगी जग्गा रहेको छ। यदि कसैमा इच्छा छ भने  दिएको नम्बरमा सम्पर्क गरी व्यक्तिसँग कुरा गरी रकमको बारेमा बुझ्न सक्नु हुनेछ। 






Post a Comment

Previous Post Next Post

Search This Blog